तपाईं कार्यस्थलमा शोषित हुँदै हुनुहुन्छ ?

आफूलाई सहयोग गर्ने संस्थाहरूको बारेमा जान्न यो संयन्त्रको प्रयोग गर्नुहोस् । यो संयन्त्रले तपाईंलाई तपाईंको परिस्थितिसम्बन्धी साधारण प्रश्नहरू सोध्छ । तपाईंले आफ्नो नाम वा सम्पर्क विवरण जस्ता व्यक्तिगत जानकारी उपलब्ध गराउनु पर्दैन ।

आफ्नो परिस्थितिको बारेमा हामीलाई बताउनुहोस्

लागू हुने विकल्पमा चिन्ह लगाउनुहोस् ।

स्वास्थ्य र कल्याण
वित्तीय र भौतिक
मनोवैज्ञानिक र सामाजिक
अन्य